टोपबहादुर रायमाझी काठमाडौं जिल्ला अदालतमा

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रक्ररणमा ११ दिन पछि पक्राउ पर्नुभएका टोपबहादुर रायमाझीलाई अदालत लगिएको छ ।

आइतबार साँझ बुढानिलकण्ठस्थित नातेदारको घरबाट उहाँ पक्राउ पर्नुभएको थियो । रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लगिएको हो ।

उहाँ जिल्ला अदालत भित्र प्रवेश गरिसक्नु भएको छ । कति दिनको म्याद थपेर अदालतबाट बाहिरिनुहुने हो त्यो भने एकछिनमा खुल्ने जनाईएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?