काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नीति तथा कार्यक्रम वाचनका लागि संसद भवनमा पुग्नुभएको छ। अहिले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहनुभएको छ । विगतको परम्परा तोड्दै राष्ट्रपतिको ‘सवारी’ मा आज बाटो खाली गराइएन ।
उहाँको सवारीमा शीतल निवासबाट संसद भवनमा सडक खाली गराइएन । सामान्य औपचारिकका लागि संसद भवनको गेटबाट मात्र कारकेडको व्यवस्था गरिएको थियो ।
यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद आउँदा शितल निवासदेखि नै सडक खाली गराउने गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच