नीति तथा कार्यक्रम सम्बोधन गरेर राष्ट्रपति पौडेल शितल निवास फिर्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति निवास फर्किनुभएको छ ।

झन्डै २ घण्टा लामो सरकारको  नीति तथा कार्यक्रम सम्बोधन गरेर राष्ट्रपति पौडेल सितल निवास फर्किनुभएको हो ।

सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?