साधरण खर्चमा मात्रै कुल बजेटको ७३.१० प्रतिशत खर्च: अर्थमन्त्री

Read Time = 1 min

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले साधारण खर्च अत्याधिक हुन जाँदा बिकास निमार्ण कार्यलाई अघि बढन नसकेको जनाउनु भएको छ ।

आ.ब २०८०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले ऋण तिर्न, सामाजिक सुरक्षा खर्च, प्रशासनिकजस्ता साधारण खर्चमा मात्रै राज्यको बजेट जानु पर्दा विकास निमार्णको प्रक्रिया अघि बढाउन गार्‍हो भएको जनाउनु भएको छ ।

‘ऋण तिर्न, सामाजिक सुरक्षा खर्च, प्रशासनिकजस्ता साधारण खर्च जस्ता शिर्षकमा मात्रै १२ खर्ब ८० २५ करोड खर्च गर्नु परेको छ, यो भनेको कुल बजेटको ७३.१० हो, यसले विकास निमार्णको काम ठप्पै पारेको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘गत आर्थिक बर्षमा लक्ष्य अनुसारको राजश्व पनि उठन सकेको अवस्था छैन ।’

बजेट मन्तब्य जारी छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?