मंसिर ४ मा संघीय निर्वाचन गर्न सत्ता गठबन्धनका दल सहमत

Read Time = 1 min

काठमाडौं । आगामी मंसिर ४ मा संघीय निर्वाचन गर्न सत्ता गठबन्धनमा सहभागी दलहरू सहमत भएका छन् ।

बुधवार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा दलहरूले संघीय निर्वाचन मंसिर ४ मा गर्ने सहमति भएको हो ।

सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो ।

निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ । तर, सरकारले अहिलेसम्म चुनावको मिति तोक्न सकेको छैन ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?