यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

बुधबार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ८८ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४१ रुपैयाँ ०५ पैसा छ भने बिक्री दर १४१ रुपैयाँ ६९ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर १६४ रुपैयाँ ४५ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर ८८ रुपैयाँ १७ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ २५ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ६९ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ २२ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ५० पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ६१ पैसा छ।

साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ १७ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ३३ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ १७ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३४ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ९१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ०७ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ६२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा छ भने बिक्री दर १० रुपैयाँ १९ पैसा छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?