स्विमिङ पुलमा डुबेर पोखरामा बालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर १० वर्षीय बालकको ज्यान गएको छ ।

पोखरा महानगरपालिका–८ आलुमाइला चोक बस्ने १० वर्षीय ऐनक्स थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा १६ बाटुलेचौरस्थित स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका थापालाई उपचारको लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनाको बारेमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Kundan pandey
Kundan pandey
2023-06-11 7:30 pm

Oho..dukadh samachar…sahi map danda garera nai yesto swimming pool sanchaln garnu besh..

रिलेटेड न्युज

छुटाउनुभयो कि ?