ट्याक्टर दुर्घटनामा एकजनाकाे मृत्य

नविन शर्मा दैलेख, संवाददाता
Read Time = 1 min

दैलेख । दैलेखको दुल्लू नगरपालिका वडा नं १ गाडापानी भन्ने स्थानमा डुङ्गेश्वर बजारवाट दुल्लू जादै गरेको ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका वडा नं १ बस्ने अन्दाजी १७/१८ वर्ष कि दीलमाया खड्का रहेकाे जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

उक्त ट्याक्टर दुर्घटनामा परी दुल्लु नगरपालिका-५ का भरत रिजाल र नाम नखुलेकी १ जना महिला गम्भीर घाईते भएका छन । घाईतेहरुलाई प्रदेश अस्पताल सुर्खेतमा उपचारको लागि लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

ट्याक्टर सडक वाट करिव २०० मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?