प्रधानन्यायाधीशमा नियुक्त कार्कीले लिए राष्ट्रपतिबाट शपथ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त हुनुभएको छ ।

उहाँले आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज नै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो ।

राष्ट्रपति पौडेलले उहाँलाई प्रधानन्यायाधीश नियुक्त गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?