‘लियो क्लब अफ काठमाडौं ढिकुरा’ को अध्यक्षमा बिवेक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ‘लियो क्लब अफ काठमाडौं ढिकुरा’ को अध्यक्षमा बिवेक भट्टराईलाई चयन गरेको छ । लियो क्लब अफ काठमाडौं ढिकुराको काठमाडौंको अनामनगरमा बसेको बैठकले नयाँ कार्यसमिती गठन गरेको हो ।

बैठकले अध्यक्षमा बिवेक भट्टराई, उपाध्यक्ष श्रीधर पोख्रेल, सचिव सुमन पौडेल र कोषाध्यक्षमा मेलिन पराजुलिलाई चयन गरेको छ । बैठकमा उपस्थित नयाँ साथीहरूलाई यस क्लबका संस्थापक अध्यक्ष लियो राजन भुसालले लियोको बारेमा सम्पूर्ण जानकारी गराउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?