प्रि-ओपन सेसनमा नेप्से सूचक करिब ३ अंकले बढ्यो

Read Time = 1 min

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.९९ अंकले बढेको छ । यससँगै सूचक २०४५.०५ विन्दुमा आएको छ । ५ लाख ४ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

२७ कम्पनीको १४ सय ४६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४० वटा कारोबार भएको हो । १८ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?