आईसीसी विश्वकप छनोट : कुशल भुर्तेल र आसिफ शेखको उत्कृष्ट ओपरनिङ

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं, ३ असार । जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोटमा नेपालका कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट ओपरनिङ गरेका छन् ।

जिम्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ थालेको नेपालले घरेलु टोलीविरुद्ध उत्कृष्ट खेलिरहेको छ । यो समाचार तयार पर्दासम्म ३०।३ ओभरको समाप्तिमा विनाविकेटको क्षतिमा १६६ रन जोडेको छ ।

जसमा  कुशल भुर्तेल र आसिफ शेखको उत्कृष्ट ओपरनिङ रहेको छ । भुर्तेलले ९६ रन र शेखले ६३ रनको साझेदारी खेल्दै उत्कृष्ट ओपनिङ गरेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?