काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिको उपसभापतिमा नानीराज घिमिरे मनोनीत हुनुभएको छ । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले उपसभापतिमा घिमिरेलाई मनोनीत गर्नुभएको छ । उद्योग समिति महासंघको कार्यकारिणी समिति सदस्य राजेशकुमार अग्रवालको सभापतित्वमा गठन गरिएको थियो ।
उद्योग समितिलाई पूर्णता दिन गरिएको एक कार्यक्रममा अध्यक्ष ढकालले मनोनयनपत्र हस्तान्तरण गर्दै महासंघलाई सशक्तरूपमा अघि बढाउन तथा महासंघमा महत्वपूर्ण योगदान पुर्याउने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच