उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेहरुको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुमाथि चलाइएको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एजलासले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नर्न अन्तरिम आदेश दिएको हो ।
अदालतले प्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेर अपांग बनाउनेहरुविरुद्धको मुद्दा फिर्ता किन लिइएको हो भनेर सरकारलाई कारण देखाउ आदेशसमेत जारी गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?