धरान । नेपाली कांग्रेसका स्वर्गीय नेता बिपी कोइरालाको नाममा बनेको बिपी स्मृति पार्क अहिले आन्तरिक पर्यटकहरूको मुख्य रोजाइमा पर्न थालेको छ । यहाँको फ्लावर ब्रिज सबैभन्दा आकर्षणको रुपमा रहेको छ । यो धरान उपमहानगरपालिका वडा नम्बर १३ र २० को सिमानास्थित सर्दुखोला क्षेत्रमा पर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच