पर्यटक तान्दै बिपी स्मृति पार्क(फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 2 mins

धरान । नेपाली कांग्रेसका स्वर्गीय नेता बिपी कोइरालाको नाममा बनेको बिपी स्मृति पार्क अहिले आन्तरिक पर्यटकहरूको मुख्य रोजाइमा पर्न थालेको छ । यहाँको फ्लावर ब्रिज सबैभन्दा आकर्षणको रुपमा रहेको छ । यो धरान उपमहानगरपालिका वडा नम्बर १३ र २० को सिमानास्थित सर्दुखोला क्षेत्रमा पर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?