सफ्टवेरिकाको ‘क्याप्चर द फ्ल्याग बुटक्याम्प’

Read Time = 1 min

काठमाडौं । सफ्टवेरिका कलेजले हृयाक द बक्ससँगको सहकार्यमा उच्च प्रत्याशित ‘क्याप्चर द फ्ल्याग बुटक्याम्प २०२३’ आयोजना गरेको छ । कार्यक्रमको मुख्य उद्देश्य साइबर सुरक्षा योग्यता र ज्ञान बढाउन एक अद्वितीय अवसर प्रदान गर्ने रहेको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीले वास्तविक विश्वसँग मिल्ने साइबर सुरक्षा परिदृश्य जस्तै हृयाकर र डिफेन्डर जस्तै सोच्ने र आफ्नो सीप विकास गर्ने आवसर पाएको आयोजकले जनाएको छ । दोस्रो र तेस्रो वर्षका विद्यार्थीका लागि आयोजित प्रतियोगितामा करिब एक सय ५० जनाको सहभागिता थियो । कार्यक्रममा वक्ताहरू र हृयाक द बक्स मिटअप मेन्टर शिशिर सुवेदी, निर्मल थापा, सन्तोष भण्डारी र समिप पोखरेल रहेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?