काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.१८ अंकले बढेको छ । यससँगै सूचक २१३२.६० विन्दुमा आएको छ । ४ लाख १२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
३५ कम्पनीको ७५६ कित्ता सेयर कारोबार भएको छ । २९ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच