क्यानोनिङको मज्जा(फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 3 mins

नुवाकोट । क्यानोनिङको ट्रेन्ड बिस्तारै नेपालमा बढ्दै गएको छ । साहसिक खेलको रूपमा परिचित यो खेल झरनामा डोरीको सहारामा खेलिन्छ । नुवाकोटको ककनी गाउँपालिका- ४ स्थित फुङफुङ्गे झरनामा यहि असार १० गते आइतबार क्यानोनिङ मेला भएको छ । सोहि झरनामा असार ३ देखि १० गतेसम्म स्थानीयलगायत पर्वतिय पर्यटनमा कार्यरत पथप्रदर्शकरूको २५ जना युवा-युवतीका समूहले परिचयात्मक क्यानोनिङ गाईड तालिम पनि लिइरहेका छन। तस्बिर :  मनिष अर्याल (नेपाल फोटो लाइब्रेरी)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?