राजु र करणको स्वरमा ‘धन्यवाद

Read Time = 1 min

काठमाडौं । गायक राजु लामा र करण राईको स्वरमा रहेको गीत ‘धन्यवाद’ सार्वजनिक भएको छ । यो गीतमा भ्वाइस अफ नेपाल सिजन-४ विजेता बनाउन साथ र सहयोग गर्ने प्रशंसकहरूप्रति समर्पित यो गीतमा कोच राजु तथा विजेता करणको स्वर सुन्न सकिन्छ ।

गायक लामाकै शब्द तथा संगीतको यो गीतमा देबेश राईले संगीत संयोजन छ । गीत करण राई युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा राजु र करणलाई नै फिचर्ड गरिएको छ । भिडियोमा ईशक जाबेगुको निर्देशनसँगै छायांकन छ भने सम्पादन सुप्रिम पराजुलीको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?