गठ्ठाघरमा सिजी डिजिटलको शोरुम

Read Time = 1 min

काठमाडौं । चौधरी ग्रुपको शोरुम सिजी डिजिटलको २३औं शाखा भक्तपुरको गठ्ठाघरमा सञ्चालनमा आएको छ । एमालेका पूर्वसांसद महेश बस्नेतले बुधबार शोरुमको उद्घाटन गर्नुभएको हो ।

सिजी डिजिटलको शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्राण्डहरू एलजी, सिजी, टिसिएल, गोदरेज, सेन्सेइ, बेको, केन्ट क्रम्पटनलगायतका घरायसी विद्युतीय सामग्री उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले शोरुम उद्घाटनका अवसरमा विशेष छुटका साथै शून्य ब्याजदर, गिफ्ट र एक्सचेन्ज अफर ल्याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?