प्रि-ओपन सेसनमा बढ्यो नेप्से सूचक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.९९ अंकले बढेको छ । यससँगै सूचक २०८१.७५ विन्दुमा आएको छ । २१ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२१ कम्पनीको ३६ सय ५० कित्ता सेयर कारोबार भएको छ । कुल ४२ वटा कारोबार भएको छ । १० कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?