संसदमा प्रधानमन्त्री प्रचण्डको प्रश्न: मलाई किन प्रष्टीकरणको मौका दिइएन ?

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादित अभिव्यक्तिबारे प्रष्टीकरण दिने मौका संसदमा नदिएको बताउनु भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले आफू सुरुदेखि नै जवाफ दिने चाहेको भए पनि मौका नदिएको गुनासो गर्नुभयो ।

‘मलाई प्रष्टीकरणको मौकासमेत दिइएन,’ उहाँले भन्नुभयो, ‘मेरो राजीनामा मागियो । किन तीन दिन संसद अवरुद्ध गरियो?’

विपक्षी दलले राजीनामा माग्नेबित्तिकै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो र भन्दै उहाँले आफ्नो विवादित अभिव्यक्तिबारे संसदलाई जानकारी गराइरहनुभएको छ । अहिले प्रधानमन्त्री प्रचण्डले आफ्नो विवादित अभिव्यक्तिबारे प्रष्ट्याइरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?