धरान । पूर्वको सुन्दर शहर भनेर नाम कहलिएको धरान बजार अस्तव्यस्त बन्दै गएको छ । बढ्दो सवारी साधनको चापलाई स्थानीय सरकारले व्यवस्थापन गर्न आलटाल गरेका कारण धरानको मुख्य बजार भानुचोकलगायत अन्य भित्रि बजारसमेत आजभोली अस्तव्यस्त हुँँदै गएको छ । अर्को तर्फ अस्तव्यस्त रूपमा रहेका फुटपाते बजारले यहाँको सौन्दर्य हराइरहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच