इराकस्थित स्वीडेन दुतावासमा आगजनी

हिमालय टाइम्स
Read Time = 1 min

बगदाद । इराकको राजधानी बग्दादमा रहेको स्वीडेनको दूतावासमा आगजनी भएको छ ।

बिहीबार सयौं प्रदर्शनकारीले स्वीडेनको दूतावासमा आगजनी गरेका हुन् । स्वीडेनमा इस्लाम धर्मको पवित्र ग्रन्थ कुरान जलाइए पछि आक्रोशित भीडले दुतावासमा आगजानी गरेका हुन ।

सयौं प्रदर्शनकारीहरूले बग्दादमा स्वीडेनको दूतावासमा अचानक आक्रमण गरेको दूतावासका कर्मचारीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?