हिरासतमै एक थुनुवाले गरिन् आत्महत्या

सांकेतिक तस्बिर

Read Time = 1 min

सर्लाही । मलंगवा जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाको हिरासतमा रहेकी एकजना महिलाले आत्महत्या गरेकी छन् ।
आत्महत्या गर्नेमा सर्लाहीको चक्करघट्टा गाउँपालिका वडा नं ८ बस्ने ४० वर्षीय हजरत खातुन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

खातुनले सलको पासो लगाई शौचालयको ढोकामा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?