✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०८० साउन ६ गते शनिबार, ई.सं. २२ जुलाई, २०२३ । तिथि- श्रावण कृष्णपक्ष पञ्चमी, नक्षत्र- पूर्वफाल्गुनी, योग- वरियान्, करण- भद्रा, चन्द्रराशि- सिंह, सूर्योदय ५ः २२, सूर्यास्तः १८ः५७ ।
मेष : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।
वृष : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
मिथुन : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।
कर्कट : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।
सिंह : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।
कन्या : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।
तुला : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।
वृश्चिक : प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।
धनु : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।
मकर : समस्या दर्साउँदा सहयोग गर्नेहरू भेटिनेछन् ।
कुम्भ : प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
मीन : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच