यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ८२ पैसा र बिक्री दर १३१ रूपैयाँ ४२ पैसा रहेको छ भने युरो एकको खरिददर १४५ रूपैयाँ ५४ पैसा र बिक्री दर १४६ रूपैयाँ २० पैसामा किनबेच हुनेछ ।

हिजो डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४६ रूपैयाँ ६८ पैसा रबिक्री दर १४७ रूपैयाँ ३० पैसा रहेको थियो । जसअनुसार अमेरिकन डलरको खरिद दर ० रूपैयाँ ६ पैसा र बिक्रीदरमा पनि ६ पैसाले डलरको भाउ घटेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ०३ पैसा र बिक्री दर १६८ रूपैयाँ ८० पैसामा कारोबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१६ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.५६ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७१ पैसामा खरिदबिक्री हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसामा खरिदबिक्री हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ १८ पैसा र बिक्रीदर १० रूपैयाँ २३ पैसा कायम गरिएको छ ।

साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ०८ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८८ रुपैयाँ र बिक्री दर ३५.४ रुपैयाँ , मलेसियन रिंगिट एकको खरिद दर २८.६८ रुपैयाँरहेको छ भने बिक्री दर २८.८१ रुपैयाँ कायम गरिएको छ । र, कुवेत दिनार १ को खरिदमूल्य ४२५.९ पैसा विक्रीदर ४२७.८६ पैसामा किनबेच हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?