ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०८० साउन १० गते बुधबार, ई.सं. २६ जुलाई, २०२३ । तिथि- अधिक श्रावण शुक्लपक्ष अष्टमी, १०ः२६ बजेपछि नवमी, नक्षत्र- स्वाती, योग- साध्य, करण- वव, चन्द्रराशि- तुला, सूर्योदय ५ः २४, सूर्यास्तः १८ः५५ ।
मेष : आम्दानी नहुँदा दैनिक खर्चको लागि समस्या हुन सक्छ ।
वृष : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।
मिथुन : सन्तान र सहयोगीका माध्यमबाट सुखप्राप्ति हुनेछ ।
कर्कट : श्रमको उचित मूल्यांकन नहुँदा खिन्नता हुनेछ ।
सिंह : आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् ।
कन्या : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।
तुला : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।
वृश्चिक : रोकिएका काम सम्पादन हुनेछन् र आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।
धनु : लामो दुरीको यात्रामा समस्या हुने देखिएको छ ।
मकर : गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ ।
कुम्भ : प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।
मीन : प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच