राष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्र अवलोकन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडैलले आज ललितपुरको पाटन दरबार क्षेत्र अवलोकन गर्नुभएको छ ।

बिहीबार बिहानै दरबार क्षेत्र पुग्नुभएका उहाँले कृष्ण मन्दिरको दर्शन र पाटन दरबार संग्रहालयको अवलोकन गर्नुभएको हो ।

सिमसिम पानी परिरहेका बेला राष्ट्रपति पाटन दरबार क्षेत्रको अवलोकन गर्न त्यहाँ पुग्नुभएको हो। सो क्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायत सहभागी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?