एकीकृत समाजवादी सिन्धुपाल्चोकका इन्चार्ज कर्माचार्य पार्टीबाट निष्कासित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं  । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोकका इन्चार्ज सुवास कर्माचार्य पार्टीबाट निष्कासन गरेको छ ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले कर्माचार्यलाई निष्कासन गरेको हो ।

पार्टीको नीति कार्यक्रम, संगठनात्मक पद्धति तथा निष्ठाविरुद्ध क्रियाकलाप गरेको र पटक–पटक सम्झाउँदा पनि नमानेको भन्दै उहाँलाई पार्टीबाट निष्कासन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?