पूर्वाञ्चल विश्वविद्यालय कप मेन्स फुटसल भदौमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय कप मेन्स फुटसल प्रतियोगिता काठमाडौंमा हुने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको आयोजना तथा विराटनगर सिटी फुटबल क्लबको व्यवस्थापनमा काठमाडौंको अर्किड कलेजमा फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ३० भन्दा बढी कलेजले प्रतियोगितामा सहभागिता जनाउने बताइएको छ । प्रतियोगिता सेप्टेम्बर ३ तारिख (भदौ १७) देखि सेप्टेम्बर १२ (भदौ २६) सम्म आयोजना हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?