एकीकृत समाजवादीको बैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधार एमाले प्रवेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधार उहाँकाे पुरानाे दल नेकपा एमालेमा फर्किनुभएको छ ।

उहाँ उपमहासचिव गंगालाल तुलाधरकी बहिनी समेत हुनु हो ।

आज बिहान बालकोट पुग्नुभएको तुलाधरलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खाँदामाला लगाएर स्वागत गनुृभएको थियो । उहाँलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले शुभकामना पनि दिनुभएको थियो ।

ललितपुर निवासी तुलाधर नेकपा एस स्थापनासँगै वैकल्पिक केन्द्रीय सदस्य बन्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?