काठमाडौं । शिक्षा परामर्शदाता अल्फा बिटाले अल्फा बिटा अष्ट्रेलिया एडुकेसन फेयर २०२३ आयोजना गरेको छ ।
कार्यक्रम नेपालस्थित अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले अष्ट्रेलियाका शीर्ष विश्वविद्यालयका प्रतिष्ठित प्रतिनिधिहरूको उपस्थितिमा उद्घाटन गर्नुभएको थियो ।
अल्फा बिटा अष्ट्रेलिया एडुकेसन फेयर २०२३ ले विद्यार्थी र शिक्षाप्रेमीलाई अष्ट्रेलियामा श्रेष्ठ शिक्षाको अवसर पत्ता लगाउन उत्कृष्ट प्लेटफर्म प्रदान गरेको आयोजकले जनाएको छ । आंशिकदेखि शतप्रतिशतम्म छात्रवृत्तिमा अष्ट्रेलियामा अध्ययन गर्ने सपना पूरा गर्न इच्छुक विद्यार्थीका लागि एडुकेसन फेयर निकै उपयोगी बनेको आयोजकको दाबी छ ।
फेयरमार्फत् भर्ना हुने विद्यार्थीलाई विशेष ५० प्रतिशत छुटसहित ५० प्रतिशत प्रोेस्सिन्ग शुल्कसमेत छुट प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच