निवर्तमान मन्त्री मोदीले पत्रकार सम्मेलन गर्दै

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पत्रकार सम्मेलन गर्ने हुनुभएको छ ।

नेकपा माओवादी पदाधिकारी बैठकमार्फत आइतबार मन्त्रीबाट फिर्ता बोलाईएका मन्त्री मोदीले आज पत्रकार सम्मेलन गर्ने हुनुभएको हो ।

जनमत पार्टीकी नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनियताको सपथ लिईरहदाँ मन्त्री मोदीले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।

पत्रकार सम्मेलन बिहान १० बजे हुने निवर्तमान मन्त्री मोदीको सचिवालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?