कामनालाई अन्नपूर्ण गार्डेन क्याफेमा छुट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंक र अन्नपूर्ण गार्डेन क्याफे एण्ड लाउन्जबीच बिहीबार मर्चेन्ट सम्झौता भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्धहरूले पोखराको लेकसाइडस्थित उक्त रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकसँग आबद्धताको प्रमाणका आधारमा उक्त सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?