८४ जना सशस्त्रका प्रहरी निरीक्षक डिएसपीमा बढुवा सिफारिस

Read Time = 0 mins

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ८४ जना प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवाको लागि नाम सिफारिस गरेको छ।

बढुवा समितिको आजको निर्णय अनुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको हो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?