प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५४ विन्दुले घटेको छ । यससँगै सूचक २०४७.७१ अंकमा अडिएको छ । ४ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको ९१६ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ७४ वटा कारोबार भएको छ । ६ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?