महानगरमा अधिकाँश सटर खाली(फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 2 mins

काठमाडौं ।  आर्थिक मन्दीले विश्वभरी नै प्रभाव पारेको छ । नेपाल त्यसबाट अछुतो रहने कुरै भएन । यस्तोमा काठमाडौं महानगरपालिकामा पनि धमाधम सटर खाली हुन थालेका छन् । राजधानीमा नै यसरी ब्यापारीहरू ब्यापार गर्न नसकेर धमाधम ब्यवसाय बन्द गरेर बसेका छन् । यसको असर व्यक्ति हुँदै राष्ट्र र सिंगो विश्वमै परिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?