चरम भ्रष्टाचार र बेथितिविरुद्ध नागरिक आन्दोलन (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । देशमा भएको चरम भ्रष्टाचार, दण्डहिनता, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्ड लगायत विभिन्न अनियमितताको विरुद्धमा आज वृहत नागरिक आन्दोलन गरिएको छ ।

भद्रकाली मन्दिर परिसरमा आयोजना गरिएका सो विरोधसभामा सहभागीहरुले विभिन्न पम्पलेट, प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?