सिंहदरबारमा मन्त्रिपरिषदको बैठक जारी

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । मन्त्रिपरिषदको बैठक जारी रहेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक सुरु भएको हो।

बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ। हरेक मंगलबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?