एलपी ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँसहित बढ्यो पेट्रोलियम पदार्थको मुल्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मुल्य वृद्धि गरेको छ । नयाँ मुल्य बिहिवार राती १२ बजेदेखी लागु हुने छ ।

अब डिजेल र मट्टितेलको मुल्य १६७ रुपैयाँ  भएको छ ।

नयाँ मुल्य सुची अनुसार खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर १, ६६० रुपैयाँबाट बढेर १, ८९५ रुपैयाँ पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?