पानीको ट्याङ्कीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

कञ्चनपुर ।  कञ्चनपुरमा डुबेर एक जनाको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका–१० सुकासाल स्थित पानीको ट्याङ्कीमा नुहाउने क्रममा डुबेर सोही ठाँउका ३५ वर्षीय नरेश जोशीको सोमबार दिउँसो मृत्यु भएको हो।

कर्णबहादुर चन्दको घरको पश्चिम पट्टी रहेको बोरिङको ट्याङ्कीमा नुहाउने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?