प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२९ विन्दुले बढेको छ । यससँगै सूचक १९४२.९८ विन्दुमा रहेको छ ।

१ लाख ६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको ५ सय १ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ८ काे मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?