यस्तो छ तपाईंको भदौ २७ गते बुधबारको राशिफल

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० भदौ २७ गते बुधबार, ई.सं. १३ सेप्टेम्बर, २०२३ । तिथि- भाद्र कृष्णपक्ष चतुर्दशी, नक्षत्र- मघा, योग- सिद्ध, करण- भद्रा, चन्द्रराशि- सिंह, सूर्योदय ५ः४८ सूर्यास्तः १८ः१० ।

मेष : धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

वृष : राज्य पक्षबाट अनावश्यक झै-झमेला आइलाग्न सक्छ ।

मिथुन : साथीभाइ तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ ।

कर्कट : नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।

सिंह : दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ ।

कन्या : भाग्यले साथ नदिँदा ठूलो प्रयत्नले पनि इष्टकाम पूरा हुन कठिन छ ।

तुला : व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

वृश्चिक : व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग हुनेछ ।

धनु : लगानीबाट अपेक्षित लाभ लिन कठिन हुनेछ ।

मकर : प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।

कुम्भ : स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।

मीन : अध्ययन तथा अनुसन्धानको क्षेत्रमा वर्चस्व रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय दुई घण्टा थपियो  सुदूरपश्चिममा बजेट शून्यता अन्त्य गर्ने तयारी, भोलि साँझ ५ बजे बजेट प्रस्तुत… एमालेको निष्कर्ष– चुनावी हार अध्यक्ष ओलीको व्यक्तिगत असफलता होइन महामन्त्री बन्ने दौडमा सुनिल शर्मा, कांग्रेस बदल्ने यस्तो छ एजेन्डा अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँ : कानूनमन्त्री गौतम नेपाली काँग्रेसको १५ औं महाधिवेशन : नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता जारी संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ आगामी प्रदेश सभा निर्वाचनपछि वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ : कुलमान…