यस्तो छ तपाईंको असोज १५ गते सोमबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० असोज १५ गते सोमबार, ई.सं. २ अक्टोबर, २०२३ । तिथि- आश्विन कृष्णपक्ष तृतीया, नक्षत्र- भरणी, योग- हर्षण, करण-भद्रा, चन्द्रराशि- मेष, सूर्योदय ५ः५७ सूर्यास्तः १७ः४८ ।

मेष : नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।

वृष : दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ ।

मिथुन : भाग्यले साथ नदिँदा ठूलो प्रयत्नले पनि इष्टकाम पूरा हुन कठिन छ ।

कर्कट : व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

सिंह : व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग हुनेछ ।

कन्या : साथीभाइ तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ ।

तुला : लगानीबाट अपेक्षित लाभ लिन कठिन हुनेछ ।

वृश्चिक : प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

धनु : स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।

मकर : अध्ययन तथा अनुसन्धानको क्षेत्रमा वर्चस्व रहनेछ ।

कुम्भ : धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

मीन : राज्य पक्षबाट अनावश्यक झै-झमेला आइलाग्न सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?