९ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकका गाडी चालक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भेपमार्फत् ९ सुन तस्करी प्रकरणमा एकजना थप एकजना पक्राउ परेका छन् ।

विद्युतीय सिगरेट (भेप) मार्फत् भएको ९ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकका गाडी चालक पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धाान थालेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?