माछापुच्छ्रे बैंक २४ औँ वर्षमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । माछापुच्छ्रे बैंक २४औँ वर्षमा प्रवेश गरेको छ । २३ वर्षअघि पोखरामा क्षेत्रीयस्तरको बैंकका रूपमा स्थापना भएको माछापुच्छ्रे बैंकले वार्षिकोत्सवका अवसरमा २० वर्षभन्दा बढी सेवा गरिरहेका कर्मचारीलाई सम्मान गरेको छ ।

बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले आगामी दिनमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिँंदै थप उत्कृष्ट सुविधा प्रदान गर्ने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूल नारासाथ डिजिटल इकोनोमिकमा प्रभावकारी भूमिका खेल्दै आइरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?