एमालेले उपत्यकाबाट खाता खोल्यो, ललितपुर २ बाट महर्जन निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ललितपुर क्षेत्र नम्बर २मा नेकपा एमालेका प्रेमबहादुर महर्जन निर्वाचित हुनु भएको छ । महर्जन १९८३४ मतका साथ निर्वाचित हुनु भएको हो ।

उहाँका निकट्तम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १०४४० मत ल्याउनु भएको छ ।

एमालेले उपत्यकाबाट खाता खोलेको छ । यसअघि मुस्ताङबाट कांग्रेसले खाता खोलेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?