बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिने तयारी गर्नुभएको छ ।
सरकार गठन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताका कारण आज सो मत लिनु अघि राजीनामा दिन लाग्नुभएको हो ।
विश्वासको मत लिनु अघि नै आजको बैठकमा उहाँले राजीनामा दिने बुझिएको छ।
देश सभा बैठक सुरु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच